प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रचण्डको चीन भ्रमण रोकियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिका कारण नेकपा अध्यक्ष प्रचण्डले आफ्नो आसन्न चीन भ्रमण स्थगित गरेका छन् । प्रधानमन्त्री ओलीसँग भेट गरेको भोलिपल्ट प्रचण्डले चिनियाँ राजदूतलाई बोलाएर आफू चीन जान नसक्ने जानकारी दिएका हुन् । नेकपा अध्यक्ष प्रचण्ड ६० सदस्यीय नेकपाका नेताहरुको अगुवाई गर्दै मंसिर २४ गते चीन जाने कार्यक्रम थियो । चीनमा … Continue reading प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रचण्डको चीन भ्रमण रोकियो